काठमाडौं । एक दशकअघिसम्म हाँडिकोटलाई स्थानीयले पशु चरिचरनका लागि लैजाने क्षेत्रका रुपमा मात्र चिन्दथे। पशुचौयाया चराउने र घाँस दाउरा लिन पुग्ने हाँडिकोटमा अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ । घना जङ्गलको बीचमा रहेको अग्लो पहाड हाँडिकोट टापु एकाएक चर्चामा आउन थालेपछि पदयात्रामा आउनेका लागि उपयुक्त गन्तव्य बन्न थालेको हो । समुद्री सतहदेखि दुई हजार एक…