Logo

शोधनान्तर स्थिति सवा २ खर्बले बचतमा, साढे ९ महिनाको वस्तु र सेवा आयात धान्ने विदेशी मुद्रा संचितीमा

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को ११ महिनामा शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब ९८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोड रुपैयाँले घाटामा रहेको थियो । पछिल्लो समय आयातमा आएको संकुचन र वैदेशिक रोजगारीमा गएका कामदारले रेमिटान्स पठाउने क्रम बढेसँगै शोधनान्तर स्थितीमा…