Logo

पनौतीको बजेट एक अर्ब ५० करोड, आन्तरिक आय रु ४० करोड ७१ लाख

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०/ ८१ का लागि रु एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । नगरले सोमबार तेह्रौं नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो । सभामा आउँदो आवका लागि नगरप्रमुख रामशरण भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख निराजन जङ्गमले प्रस्तुत गरेको बजेट सर्वसम्मतले…