Logo

ज्योति क्यापिटलको नयाँ योजना, नेपाली सेनालाई निःशुल्क डिम्याट र मेरो शेयर खाता

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडले नेपाली सेना दिवसको अवसरमा ‘ज्योति क्यापिटल नेपाली सेना सम्पन्नता निःशुल्क डिम्याट र मेरो शेयर खाता’ योजना सार्वजनिक गरेको छ । शेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी ज्योति क्यापिटलले नेपाली सेनाको सम्मानमा यो योजना ल्याएको हो । योजना अवधिभर नेपाली सेनाले निःशुल्क डिम्याट र मेरो…