Logo

सुजुकी ‘खुसीको साँचो’ अफर सार्वजनिक, सवा २ लाख सम्म छुट

काठमाडौं । सुजुकी ब्रान्डले ‘खुसीको साँचो’ योजना सार्वजनिक गरेको छ । नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता ता सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘खुसीको साँचो’ नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको हो । योजना अन्तरगत सुजुकीको नयाँ ग्राहकले २ लाख २५ हजार रुपैयाँसम्म नगद छुट, २ लाख रुपैयाँ एक्सचेन्ज बोनस र एक वर्षको निशुल्क बीमाको…