Logo

वायुसेवा निगमको महाप्रवन्धकमा कंशाकार, नागरिक उड्डयनमा गौतम महानिर्देशक

वायुसेवा निगमको महाप्रवन्धकमा कंशाकार, नागरिक उड्डयनमा गौतम महानिर्देशक


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

१४ जेठ,काठमाडौं । नेपाल वायु सेवा निगम(नेवानी)को महाप्रवन्धकमा सुगतरत्न कंशाकार नियुक्त  भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको  बैठकले उनलाई महाप्रवन्धकमा नियुक्त गर्ने निणर्य गरेको हो ।

कंशाकार यसअघि पनि वायु सेवा निगममा महाप्रवन्धकको पद सम्हालिसकेका छन् । साथै उनी नेपाल टेलिकमका प्रवन्ध निर्देशक पनि थिए ।

त्यस्तै  बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा संजीव गौतम नियुक्त भएका छन् ।

साथै मन्त्रिपरिषदको बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखका दिलिप रेग्मीलार्य नियुक्त गरेको छ । तथा गणतन्त्र नमनाउने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL