Logo

पोखरामा अल्ट्रालाइट विमान दुर्घटना, मानविय क्षेति हुनबाट जोगियो

पोखरामा अल्ट्रालाइट विमान दुर्घटना, मानविय क्षेति हुनबाट जोगियो



काठमाडौं । पोखरा विमानस्थलमा मंगलबार दिउँसो अल्ट्रालाइट जाइरोकोप्टर विमान दुर्घटना भएको छ ।

laxmi

पर्यटक बोकेर पोखरा नगरीको दृश्यावलोकन गरेर अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लेर बाहिर जाँदा दुर्घटना भएको पोखरा विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

सो जाइरोकोप्टर विमानका चालक फ्रेञ्च नागरिक क्याप्टन एरिक र पर्यटक अनिश भट्टचन सवार थिए । कार्यालयका अनुसार सो विमानको पखेटा भाँच्चिएकोछ भने अगाडिको सिसा समेत फुटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL