Logo

नेपाल आउने पर्यटक घटे, २०१४ मा पौने ६ लाख भित्रिए

नेपाल आउने पर्यटक घटे, २०१४ मा पौने ६ लाख भित्रिए


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२७ फागुन,काठमाडौं । सन् २०१४ मा नेपाल घुम्न आउने पर्यटकको संख्या ५ लाख ८५ हजार ९ सय ८१ मा झरेको छ । यो २०१३ को तुलनामा ० दशमलव ३ प्रतिशतले कम हो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको तथ्यांक अनुसार गत बर्ष ५ लाख ८७ हजार ८ सय ४२ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

तथ्यांकले नेपालले आफ्ना पर्यटकीय क्षेत्र तथा उत्पादनलाई अझै सशक्त रुपमा को प्रवद्र्धन गर्नुपर्ने आवश्यकता देखाएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

२०१४ को जनवरी, फेव्रअरी, अप्रिल तथा मेमा पर्यटकको संखया बढेपनी जुनबाट घटेको पर्य६न बोर्डले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL