Logo

बैशाख १ देखि पोेखरा-नेपालगञ्ज उडान भर्दै बुद्ध एयर

बैशाख १ देखि पोेखरा-नेपालगञ्ज उडान भर्दै बुद्ध एयर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुद्ध एयरले पोखरा नेपालगञ्ज उडान भर्ने भएको छ । कम्पनीले बैशाख १ गतेदेखि पोखरा नेपालगञ्ज उडान भर्न लागेको हो ।

यात्रुहरुको मागलाई ध्यानमा राख्दै नयाँ गन्तव्यका रुपमा पोखरा र नेपालगञ्जलाई जोड्न लागिएको कम्पनीका प्रबन्धक रुपेश श्रेष्ठले जानकारी दिए ।

हाल बुद्ध एयरले १२ ओटा गन्तव्यमा उडान भर्दै आएको छ । यससँगै १३ ओटा गन्तव्य पुग्ने छ ।

श्रेष्ठका अनुसार पोखरा नेपालगञ्ज उडान दिउँसो १२ वा १ बजे भरिने छ । दैनिक १ ओटा उडान भरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL