Logo

तारागाउँ रिजेन्सी होटल्सले ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने

तारागाउँ रिजेन्सी होटल्सले ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने



काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने भएको हो ।

होटल्सको सञ्चालक समिति पुस २६ गते बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश तारागाउँको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL