Logo

प्रधानमन्त्रीद्वारा पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उद्घाटन

प्रधानमन्त्रीद्वारा पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उद्घाटन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । आज आयोजित भव्य कार्यक्रमकाबीच उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल आज बिहान राजधानी काठमाडौँबाट पोखरा गएका थिए। उनका साथमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल पनि त्यहाँ उपस्थित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL