Logo

एनसेलको डाटा शुल्कमा ५० प्रतिशत छुट, अब प्रतिएमबी ३ रूपैयाँमात्र

एनसेलको डाटा शुल्कमा ५० प्रतिशत छुट, अब प्रतिएमबी ३ रूपैयाँमात्र


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
टेलिकम सेवा प्रदायक एनसेलले प्रिपेड ग्राहकका लागि डाटा शुल्कमा ५० प्रतिशत छुट गरेको छ ।

बिहिबारदेखि सुरू गरिएको यो योजना अनुसार अबदेखि प्रिपेड ग्राहकले प्रतिएमबी ३ रूपैयाँमा डाटा प्रयोग गर्न सक्नेछन् ।

यस अघि प्रतिएमबी डाटाको मुल्य ६ रूपैयाँ तोकिएको थियो ।

प्रिपेड ग्राहकले यसअघि पे एज यु गो अन्तर्गत प्रयोग गरेको डाटाबापतको शुल्क तिर्ने गर्थे ।

प्रतिक्रिया दिनुहोस्
MBL