पार्टी सत्तामै हुँदा पनि भएन चौधरीको काम : न स्मार्टको लाइसेन्स खोसियो न सिजीले लाइसेन्स पायो

काठमाडौं । दूरसंचार क्षेत्रमा पछिल्लो २ महिनादेखि पेचिलो बन्दै गएका दुईवटा मुद्दाको अझै टुंगो लागेको छैन । आफ्नै पार्टी नेपाली काँग्रेस सत्ताको नेतृत्वमा रहेको र संचार मन्त्रालयसमेत पार्टीकै भागमा भएपनि नेपालकै एकमात्र डलर अर्वपति विनोद चौधरीको सिजी टेलिकमले एकीकृत लाइसेन्स पाउन सकेको छैन भने बर्षाैंदेखि सरकारलाई तिर्नुपर्ने बक्यौता नतिरेको स्मार्टको लाइसेन्स खारेज हुन सकेको छैन … Continue reading पार्टी सत्तामै हुँदा पनि भएन चौधरीको काम : न स्मार्टको लाइसेन्स खोसियो न सिजीले लाइसेन्स पायो