स्मार्ट टेलिकमको अन्त्यसँगै साकार होला त विनोद चौधरीको महत्वकांक्षी सिजी टेलिकमको सपना ?

काठमाडौं । नेपालको एकमात्र डलर अर्बपतिको रुपमा पहिचान बनाएका विनोद चौधरी यतिबेला सत्ताको बागडोर सम्हालेको नेपाली काँग्रेसका सांसद पनि हुन् । केही समयअघि सम्पन्न नेपाली काँग्रेसको चौधौ महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित भएका चौधरीसँग औधोगिक घरानाको विरासत र सफलता दुबैको उत्कृष्ट संयोजन पनि छ । नेपालदेखि अफ्रिकासम्म व्यापारिक साम्राज्य फैलाएका चौधरीले प्राय आफुले हात हालेका सबै … Continue reading स्मार्ट टेलिकमको अन्त्यसँगै साकार होला त विनोद चौधरीको महत्वकांक्षी सिजी टेलिकमको सपना ?