Logo

हुवावे वाइ सिरिजका दुई स्मार्टफोन बजारमा, सेतो र कालो रङमा उपलब्ध

हुवावे वाइ सिरिजका दुई स्मार्टफोन बजारमा, सेतो र कालो रङमा उपलब्ध


बिजखबर संवाददाता
27
Shares

हुवावेको वाइ सिरिजका स्मार्टफोन नेपाली बजारमा भित्रिएको छ । हुवावेको वाई थ्री सी र वाइ फाइभसी बजारमा भित्रिएको हो ।

१ दशमलव २ गिगाहर्जको क्वाड कोर प्रासेसरको यी स्मार्टफोन एण्ड्रोइड किटक्याट भर्सन छ ।

यी फोनमा भएको एलइडी फ्लयास क्यामराले जिवन्त तस्विर कैद गर्न सकिन्छ । यी फोनमा ८ मेगापिक्सलको रियर र २ मेगापिकसलको फ्रण्ट क्यामरा छन् ।

दुवै स्मार्टफोनमा एकै पटक दुई सिा लाग्ने विशेषता छ । त्यस्तै  १ जीवीको र्याम, वाइफाइ कनेक्टीभीटी, ब्लुटुथजस्ता सुविधा यी फोनमा छन् । हुवावे वाइ सिरिजका फोन कालो र सेतो रङमा उपलब्ध छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL