Logo

फेसबुकले न्युज नोटिफिकेशन एप ल्याउने,एप निमार्णको चरणमा

फेसबुकले न्युज नोटिफिकेशन एप ल्याउने,एप निमार्णको चरणमा


बिजखबर संवाददाता
27
Shares

सामाजिक सञ्जाल फेसबुकले न्युज नोटिफिकेशन एप ल्याउने तयारी गरेको छ । ट्वीटर प्रयोगकर्तालाई लोभ्याउने उद्देश्यका साथ सबै समाचार तत्कालै हेर्न मिल्ने न्युज नोटिफिकेशन एप ल्याउने तयारी गरेको हो ।

नोटिफाइ नाम दिइएको सो एप निमार्णको चरणमा रहेको फेसबुकले जानकारी दिएको छ ।

यस एपमा विभिन्न समाचारहरु हुन्छन्, साथै आफूलाई मनपर्ने समाचार संस्थाले दिने समाचारका मुख्य शीर्ष नोटिफिकेशनको रुपमा आउने छन् ।

फेसबुकले ल्याउन लागेको न्युज नोटिफिकेशन एप नोटिफाइनले विशेष समाचार संस्था तथा प्रकाशकका समाचारको मुख्य शिर्षक नोटिफिकेनमा आउने बिजनेस बताइएको छ । यस्तो नोटिफिकेशन एक सय शब्दको हुने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL