Logo

मंगलग्रहमा पानी भेटिएकोमा खुसियाली मनाउदै गुगल, लोगो परिवर्तन

मंगलग्रहमा पानी भेटिएकोमा खुसियाली मनाउदै गुगल, लोगो परिवर्तन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१२ असोज,काठमाडौं । मेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा पानीको सम्भावनाको प्रमाण भेटिएको खुलासा गरेपछि गुगलले लोगो परिवर्त गरेको छ । गुगलले समर्थन र खुशीयालीमा आफ्नो लोगो परिवर्तन गरेको हो ।

नयाँ लोगोमा मंगल ग्रहले पानी पिएर खुशी भएको एनिमेसन भिडियो राखिएको छ । गुगलको दुई ओ मध्ये एकलाई मंगल ग्रह बनाइएको छ ।

गुगलले केही समयदेखि विश्वका विशेष घटना, दिवसहरु तथा अन्य महत्वपूर्ण कार्यक्रमहरुको समर्थन तथा खुशीयालीमा लोगो परिवर्तन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL