Logo

एलजीको कन्डेन्सर ड्रायर नेपाली बजारमा, यस्ता छन् विशेषताहरु

एलजीको कन्डेन्सर ड्रायर नेपाली बजारमा, यस्ता छन् विशेषताहरु



काठमाडौं । एलजी ब्राण्डका वासिङ्ग मेसिन नेपाली बजारमा सर्वाधिक विक्री हुने वासिङ्ग मेसिनमा पर्छ । उपभोक्ताको माग ध्यानमा राखि एलजीले कन्डेन्सर ड्रायर नेपाली बजारमा ल्याएको छ ।

laxmi

यस कन्डेन्सर ड्रायरमा सेन्सर ड्रायर टेक्नोलोजि रहेको छ, जसले लुगामा भएको ओसलाई पत्ता लगाएर सहि तापक्रम र समय छनौट गरेर कपडालाई सुकाउँछ । साथै यसमा ठूलो ड्रमको क्षमता रहेको छ , जसमा धेरै लुगाहरु एकै चोटीमा सुकाउन सकिन्छ । र्याक निर्मित भएकोले नाजुक कपडा, कपडाको खेलौना साथै जुक्ताहरु नघुमाईकन सुकाउँदछ ।

ट्रु स्टिम र २ वे टम्बिलिङ टेक्नोलोजिले किटाणुरहित बनाउनुका साथै कपडाहरु खुम्चिनबाट बचाउँछ । यस कन्डेन्सर ड्रायरलाई आफ्नो घरमा रहेको एल।जीको वासिङ्ग मेसिन सँगै सजिलै जडान गर्न सकिन्छ । साथै एल।जी।सँग वासर ड्रायर भएको वासिङ्ग मेसिन पनि उपलब्ध छ, जसले कपडा धुनुका साथ साथै १००प्रतिशत सुकाउछ । यस वासर ड्रायरको माग यस चिसोको मौसममा बढ्दै आएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL