Logo

विलगेट्स र जुकरवर्ग एक साथ, जलवायु परिवर्तन समस्याको समाधान गरिने

विलगेट्स र जुकरवर्ग एक साथ, जलवायु परिवर्तन समस्याको समाधान गरिने


बिजखबर संवाददाता
27
Shares

माइक्रोसफ्टका विल गेट्स र फेसबुकका मार्क जुकरवर्गले अब एकसाथ काम गर्ने भएका छन् । जलवायू परिवर्तनको समस्या समाधान गर्नका लागि उनीहरु एकसाथ काम गर्न लागेको बताइएको छ ।

दुवैजनाले क्लीन इनर्जीका लागि काम गर्ने छन् ।

जुकरवर्ग र उनकी पत्नी प्रिसिलाले उनीहरु संसारभरमा शून्य कार्वन उत्सर्जन र विश्वव्यापी तापमान कम गर्ने क्षेत्रमा गरिने लगानीका लागि विल गेट्ससँग काम गर्ने बताएका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL