Logo

चिकित्सा शिक्षा अध्यादेश पास, काठमाडौंमा १० बर्ष मेडिकल कलेज खोल्न प्रतिबन्ध

चिकित्सा शिक्षा अध्यादेश पास, काठमाडौंमा १० बर्ष मेडिकल कलेज खोल्न प्रतिबन्ध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न बन्देज लगाएको छ । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पास गर्दै मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश पास गर्दै काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाइएको हो ।

यसैगरी एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्वन्धन दिन नपाउने उक्त अध्यादेशमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL