Logo

चालू खर्च १५ प्रतिशतले घटाउने सरकारी निर्णय, अर्थले गर्याे प्रस्ताव सदर

चालू खर्च १५ प्रतिशतले घटाउने सरकारी निर्णय, अर्थले गर्याे प्रस्ताव सदर



काठमाडौं । सरकारले चालू खर्च १५ प्रतिशतले घटाउने भएको छ । बुधबार अर्थ मन्त्रालयले उक्त निर्णय गरेको हो । पछिल्लो समय बढिरहेको चालू खर्च र घट्दो स्रोतका कारण सरकारी खाता असन्तुलित भएको विज्ञहरु बताउँदै आएका छन् । सोही अनुसार अर्थ मन्त्रालयको बजेट व्यवस्थापन महाशाखाले गत वर्षभन्दा १५ प्रतिशतले चालू खर्च घटाउने गरि प्रस्ताव गरेको थियो । सोही प्रस्ताव अर्थसचिव तोयम रायले बुधबार सदर गरेका हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL