Logo

बागमति सरकारले ल्यायो ७० अर्ब ९३ करोड ९२ लाखको बजेट, यस्तो छ बजेटको पुर्ण पाठ

बागमति सरकारले ल्यायो ७० अर्ब ९३ करोड ९२ लाखको बजेट, यस्तो छ बजेटको पुर्ण पाठ



काठमाडौं । बागमति प्रदेशले आगामी आर्थिक बर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले उक्त रकम बराबरको बजेट सार्वजनिक गरेका हुन् ।

प्रदेशले कुल बजेटमध्ये चालुतर्फ १९ अर्ब २ करोड, पुँजीगत तर्फ ४१ अर्ब ५६ करोड र वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यसका लागि प्रदेश सरकारले कर राजस्वबाट २६ अर्ब ९७ करोड, अन्य राजस्वबाट ६ अर्ब २२ करोड, संघीय वित्तीय हस्तान्तरणबाट २१ अर्ब ६ करोड र चालु आर्थिक बर्ष खर्च नभएको बजटेबाट १६ अर्ब ६७ करोडको व्यवस्था गर्ने लक्ष्य लिएको छ ।

यस्तो छ बजेटको पुर्ण पाठ :

[googleapps domain=”drive” dir=”file/d/1kR2fZa9cWCr6P_oounZMSeShMSqhvjHr/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL