Logo

शुक्रवार ९३ हजार लिटर मट्टितेल बाडिदै, हेर्नुहोस सूची

शुक्रवार ९३ हजार लिटर मट्टितेल बाडिदै, हेर्नुहोस सूची


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल आयल निगमले उपत्यकाका विभिन्न स्थानबाट  मट्टितेल वितरण गर्दै छ । निगमले शुक्रवार ९६ हजार लिटर मट्टितेल वितरण गर्दैछ।

निगमले विभिन्न पेट्रोलियम डिलरहरुबाट यो परिमाणमा मट्टितेल वितरण गर्न लागेको हो ।   उपत्यकाका ३२ वटा पेट्रोल पम्पमार्फत मट्टितेल वितरण गर्न लागेको निगमले जानकारी दिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रत्येक पम्पमार्फत ३ हजार लिटरका दरले मट्टितेल वितरण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL