Logo

बिराट पेट्रोलियमले इन्धन आपूर्ति नगर्ने, सम्झौता रद्दको घोषणा

बिराट पेट्रोलियमले इन्धन आपूर्ति नगर्ने, सम्झौता रद्दको घोषणा


बिजखबर संवाददाता
0
Shares

बिराट पेट्रोलियमले पेट्रोलियम पदार्थ आपूर्ति नगर्ने भएको छ । इन्धन आपूर्तिका लागि नेपाल आयल निगमले दिएको अनुमति विवादित बनेपछि बिराट पेट्रोलियम पछि हटेको हो ।

आयल निगमले गरेको बिराटलाई इन्धन ल्याउन दिने र त्यस वापत २० करोड अग्रिम भुक्तानी दिने निर्णय विवादित बनेको थियो ।

आयल निगमको निर्णय विवादित बनेपछि बिराट पेट्रोलियमले सम्झौता रद्दको घोषणा गरेको छ । बिराटले सार्वजनिक सूचना प्रकाशित गरी आयल निगमसँग भएको सम्झौता खारेज गरी यो कार्यबाट अलग भएको बताएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL