Logo

इन्धन लिन गएका ट्यांकर रसुवा पुगे, शनिबार केरुङ प्रस्थान गर्ने

इन्धन लिन गएका ट्यांकर रसुवा पुगे, शनिबार केरुङ प्रस्थान गर्ने


बिजखबर संवाददाता
0
Shares

अनुदानको पेट्रोलियम पदार्थ लिन गएका नेपाल आयल निगमको एक दर्जन भन्दा बढी ट्यांकर शुक्रबार दिउँसो रसुवा प्रवेश गरेका छन् ।

ती ट्यांकर शुक्रबार सीमा टिमुरेमा रहने र शनिबार केरुङ प्रस्थान गर्ने बताइएको छ ।

पेट्रोलियम पदार्थ लिनका लागि आयल निगमका निर्देशक दीपक बराल, नेपाल पेट्रोलियम डिलर्स नेसनल एसोसिएसन र पेट्रोलियम ढुवानी व्यवसायी महासंघको टोली सीमा रसुवागढी पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL