Logo

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा मोतीलाल दुगड नियुक्त

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा मोतीलाल दुगड नियुक्त



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विशेष आर्थिक सल्लाहकारमा पूर्व राज्यमन्त्री मोतीलाल दुगडलाई नियुक्त गरेका छन् । पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका उनलाई पुस २९ गते नै प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरिएको थियो ।

laxmi

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री युवराज खतिवडा थिए । उनलाई अमेरिकाको राजदुतको नियुक्ती दिएसँगै उक्त पद खाली थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL