Logo

दशै आजदेखि सुरु, घरघरमा जमरा राखिदै

दशै आजदेखि सुरु, घरघरमा जमरा राखिदै


बिजखबर संवाददाता
0
Shares

हिन्दु धर्मावलम्वी  ठूलो चाड दशै आजदेखि सुरु भएको छ। मंगलवार दशैंको पहिलो दिन घटस्थापना पर्छ । आज हिन्दु नेपालीहरुले घरघरमा जमरा राखने प्रचलन छ ।

घटस्थापना आश्विन शुक्ल प्रतिपदाको दिन पर्छ र यसै घरघरमा घट कलशको स्थापना गरी देवी देववताको आह्वान गरिन्छ । घटस्थापनाको साइत बिहान ११ बजेर २५ मिनेट जाँदा रहेको छ।

आज बिहानै नुहाइधुवाइ गरी सफा वालुवामा मकै, जौ रोपिन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL