Logo

बुधबार थपिए कोरोनाका १४९० संक्रमित, १५६७ जना डिस्चार्ज

बुधबार थपिए कोरोनाका १४९० संक्रमित, १५६७ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १ हजार ४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख १८ हजार १ सय १ सय ६१ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट आज थप ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ३८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL