Logo

महासंघको विशिष्ट सदस्यमा पशुपति मुरारका र मानार्थ सदस्यमा किशोर प्रधान नियुक्त

महासंघको विशिष्ट सदस्यमा पशुपति मुरारका र मानार्थ सदस्यमा किशोर प्रधान नियुक्त



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विशिष्ट सदस्यमा महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका नियुक्त भएका छन् । महासंघको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले उनलाई विशिष्ट सदस्यमा नियुक्त गरेको हो ।

साथै बैठकले वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालबाट पराजित भएका किशोर प्रधानलाई भने महासंघको मानार्थ सदस्यमा नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL