Logo

आइतबार सुन तोलामा ३ सयले बढ्यो, प्रतितोला ९४ हजार ३ सयमा कारोबार हुँदैं

आइतबार सुन तोलामा ३ सयले बढ्यो, प्रतितोला ९४ हजार ३ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ३ सयले बढेर प्रतितोला ९४ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको रु ९४ हजारमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ८ सय कायम भएको छ ।

त्यसैगरी आइतबार चाँदीको मुल्य स्थिर रहदै प्रतितोला १२ सय १० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL