Logo

इपीएसको नतिजा बिहीबार सार्वजनिक, ८ हजार ४ सय ९० उत्तीर्ण

इपीएसको नतिजा बिहीबार सार्वजनिक, ८ हजार ४ सय ९० उत्तीर्ण


बिजखबर संवाददाता
0
Shares

कोरियन भाषा परीक्षा इपीएसको नतिजा बिहीबार सार्वजनिक भएको छ । परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण भएका इपीएस कोरिया शाखाले जानकारी दिएको छ ।

परीक्षा दिएकामध्ये १९ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।

जसमध्ये उत्पादनमुलकतर्फ ५ हजार ८ सय १७ र कृषि तथा पशुपालन तर्फ २ हजार ६ सय ७३ जना उत्तीर्ण भएको बताइएको छ । परीक्षमा उर्तिण हुनेमा ७ हजार ७ सय ८९ पुरुष र १ सय १ महिला छन् ।

पास भएकाहरुको स्वास्थ्य परीक्षण, आवेदन दर्तालगायतका प्रक्रिया मंसिरको पहिलो हप्तापछि सुरु हुने बताइएको छ । प्रक्रिया पूरा गरेर उनीहरु सन् २०१६ को जनवरीदेखि रोजगारीका लागि कोरियामा रोजगारी जान पाउनेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL