Logo

पेट्रोलियम पदार्थको वितरण घट्यो, आज ४२ स्थानबाट डिजेल बाँडिने

पेट्रोलियम पदार्थको वितरण घट्यो, आज ४२ स्थानबाट डिजेल बाँडिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१४ असोज,काठमाडौं । नेपाल आयल निगमले विहीवार काठमाडौं उपत्यका तथा वरपरका केही जिल्लहरुबाट डिजेल विक्री गरेको छ ।

निगमले उपत्यकाका साथै ललितपुर, भक्तपुर, नुवाकोट , सिन्धुली, सिन्धुपाल्चोक तथा बनेपाका ४२स्थानबाट डजेल विक्री गरेको हो । सो दिन निगमले १ लाख ७९ हजार लिटर डिजेल विक्री गर्न लागेको बताइएको छ ।

त्यसैगरी निगमले उपत्यकाका ७ स्थानबाट पेट्रोल वितरण गर्दै छ । ४८ हजार लिटर पेट्रोल विक्री गर्न लागेको हो । विहीवार सार्वजनिक सवारी साधनलाई मात्र पेट्रोल वितरण गर्न लागिएको छ । नीजि सवारीले भने अझै ३ दिन पेट्रोल तथा डिजेन नपाउने बताइएको छ । diesel-6-14-1

Untitled.pngmm

प्रतिक्रिया दिनुहोस्
MBL