Logo

निगमले बुधबार कहाँ–कहाँबाट बाड्दैछ तेल, हेर्नुहोस तालिकामा

निगमले बुधबार कहाँ–कहाँबाट बाड्दैछ तेल, हेर्नुहोस तालिकामा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१३ असोज, काठमाडौं । नेपाल आयल निगमले सोमवारदेखि लागु गरेको कोटा प्रणालीलाई बुधवार पनि निरन्तरता दिएको छ ।

निगमले बुधवार काठमाडौं उपत्यका ९ स्थानबाट ९६ हजार पेट्रोल वितरण गर्न लागेको छ । त्यस्तै काठमाडौं भक्तपुर, ललितपुर, बनेपा र सिन्धुपाल्चोक, काभ्रेलगायत ५१ स्थानबाट डिजेल वितरण गर्न लागेको छ ।

निगमले आज २ लाख २२ हजार लिटर डिजेल विक्री गर्ने भएको छ । कोटा प्रणालीबाट जम्मा १० दिनलाई पेट्रोल पुग्ने निगमले जानकारी दिएको छ ।

petrol 4

petrol

petrol 2

petrol 3

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL