Logo

५६ स्थानबाट डिजेल वितरण गरिदै, हेर्नुस कहाँबाट कति

५६ स्थानबाट डिजेल वितरण गरिदै, हेर्नुस कहाँबाट कति


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१२ असोज,काठमाडौं । नेपाल आयल निगमले सोमवारदेखि लागु गरेको कोटा प्रणाली मंगलवार पनि निरन्तरता दिएको छ ।

जस अन्तर्गत मंगलवार काठमाडौं उपत्यका तथा भक्तपुर,ललितपुर,बनेपा र नुवाकोटका ५६ स्थानबाट डिजेल वितरण गर्न लागेको छ ।

petrol 1

त्यस्तै ३ ओटा पेट्रोपम्पबाट पेट्रोल वितरण गर्न लागिएको निगमले जानकारी दिएको छ ।

petrol 2

निगमले लागु गरेको नयाँ नियम अनुसार मोटरसाइकल तथा स्कुटरले हप्तामा ३ लिटर मात्र पेट्रोल पाउँछन् । मंगलवार २ लाख ३६ हजार लिटर डिजेल वितरण गर्न लागिएको छ ।

petrol 3

प्रतिक्रिया दिनुहोस्
MBL