Logo

लामो दूरीका सवारीमा जोर-बिजोर प्रणाली हटाइने, अन्यमा कायमै

लामो दूरीका सवारीमा जोर-बिजोर प्रणाली हटाइने, अन्यमा कायमै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

११ असोज,काठमाडौं । सरकारले लामो दूरीका सार्वजनिक सवारीमा जोर-बिजोर प्रणाली हटाउने भएको छ ।

सोमबार यातायात व्यवसायी र मजदुरसंगको छलफलपछि सरकारले लामो दूरीका सवारीमा लगाइएको जोर-बिजोरलाई हटाउने निर्णय गरेको हो ।

भारतले अघोषित रुपमा नाकाबन्दी लगाएपछि सरकारले आइतबारदेखि सबै सवारीमा जोरविजोर प्रणाली लागु गरेको थियो । लामो दुरीका सवारीमा अत्याधिक चाप देखिएका भन्दै निणर्य फिर्ता गरिएको बताइएको छ । लामो दुरीका बाहेक अन्य सवारीमा भने जोरविजोर प्रणाली कायमै छ ।

प्रतिक्रिया दिनुहोस्
MBL