Logo

असोज३ र ४ गते सार्वजनिक बिदा, उत्सवका रूपमा मनाइने

असोज३ र ४ गते सार्वजनिक बिदा, उत्सवका रूपमा मनाइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबददाता

१ असोज,काठमाडौं । संविधान जारी हुने दिन ३ र ४ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । मन्त्रीपरिषद्को शुक्रवार बसेको बैठकले संविधान जारी हुने दिन र त्यसको भोलीपल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यी दुवै दिन नेपालस्थित कुटनीतिक नियोगका कार्यालय पनि बन्द रहने बताइएको छ।

देशले नयाँ संविधान पाउन लागेको सो दिनलाई उत्सवका रूपमा मनाउन सरकारले दुई दिन सार्वजनिक बिदा दिने र दुवै दिन साँझ दीपावली गर्ने निर्णय गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL