Logo

नयाँ–पुरानो सामान खरिद–बिक्री एडमाण्डु, सित्तैमा सुविधा निल सकिने

नयाँ–पुरानो सामान खरिद–बिक्री एडमाण्डु, सित्तैमा सुविधा निल सकिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२१ साउन, काठमडौं । नयाँ तथा पुराना समान खरिद विक्री गर्नका लागि एडमाण्डु डटकम (admandu.com) संचालनमा ल्याइएको छ । एडमाण्डुले अनलाइन बजारमा देखिएको उर्वरतालाई केन्द्रित गर्दै उक्त वेवसाइट संचालनमा ल्याएको जानकारी दिएको छ ।
। यसको सुरुवातसँगै नेपाली बजारमा नौलो र बहुआयामिक हुने कम्पनीले विश्वास लिएको छ ।

विक्रेता वा सेवाग्राहीले बिना कुनै झन्झट सोझै यस वेव साइटमार्फत सेवा लिन सकिने छ । साथै यसलाई निशुल्क उपयोग गर्न सकिने समेत कम्पनीले जानकारी दिएको छ ।

नेपालको अनलाईन बजारलाई व्यवसायिक, विश्वसनिय, लोकप्रिय र अझै बजारमुखी बनाउने कम्पनीको मुल उद्देश्य रहेको छ । घर वा कार्यालयमा नै बसी बसी आप्mनो कुनै पनि पुराना वा नयाँ सामान सो वेवसाइट मार्फत खरिदविक्री गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL