Logo

शिक्षाले पायो सवैभन्दा बढी रकम, कसले कति पायो हेर्नुहोस

शिक्षाले पायो सवैभन्दा बढी रकम, कसले कति पायो हेर्नुहोस


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२९ असार,काठमाडौं । आर्थिक बर्ष २०७२/०७३ का लागि शिक्षा मन्त्रालयले सबैभन्दा बढी बजेट पाएको छ । शिक्षा मन्त्रालयले ९८ अर्व ६४ करोड बजेट पाएको छ । त्यसैगरी, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७७ अर्ब २३ करोड रुपैया पाएको छ ।

तेस्रो बढी रकम भौतिक तथा पूर्वाधार मन्त्रालयले ४८ अर्व ३८ करोड पाएको मंगलवार अर्थमन्त्री डा. रामशरण महतद्धारा प्रस्तुत बजेट वक्तव्यमा उल्लेख छ । यसैगरी, गृह मन्त्रालयले ४१ अर्व ४८ करोड रुपैयाँ पाएको छ भने रक्षा मन्त्रालयले ३२ अर्व ७५ करोड पाएको छ ।

कुन मन्त्रालयले कति बजेट पाए हेर्नुहोस  ।

budget data

प्रतिक्रिया दिनुहोस्
MBL