Logo

रातहकोषमा धितोपत्रले दियो ५७ लाख, प्रम कोइरालाई चेक हस्तान्तरण

रातहकोषमा धितोपत्रले दियो ५७ लाख, प्रम कोइरालाई चेक हस्तान्तरण


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२० जेठ, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले धितोपत्र बोर्डले ५७ लाख रुपैयाँ दिएको छ । बोडका अध्यक्ष बावुराम श्रेष्ठले प्रधानमन्त्री सुशील कोइरालालाई भेटी सो रकम वरावरको चेक हस्तान्तरण गरेका हुन् ।

जसका वोर्डको तर्फबाट ५५ लाख रुपैयाँ र कर्मचारीको तर्फबाट २ लाख ३ हजार रुपैयाँ दिइएको छ । जसले बोर्डका अध्यक्षले १५ दिन, अधिकृत स्तरबाट १० दिन र सहायक स्तरका कर्मचारीहरुको तर्फबाट ७ दिनको तलब कट्टा गरी उद्धार कोषमा जम्मा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL