Logo

सुनको मुल्य १५ सयले बढ्यो

सुनको मुल्य १५ सयले बढ्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता ।

२३ कार्तिक,काठमाडाै ।

नेपाली बजारमा आइतवार सुनको मुल्य १५ सय रुपैंयाले बढेको छ ।

शुक्रवार तोलाको ४९ हजार रुपैंयामा कारोबार भएको सुन आज १५ सय रुपैयाले बढेर ५० हजार पाँच सयमा कारोबार भैरहेको छ । अन्तराष्ट्रिय बजारमा २.६ प्रतिशतले सुनको मुल्य बढेपछि नेपाली बजारमा त्यसको प्रभाव परेको हो  यसअघि सुनको मुल्य निरन्तर ओरालो लाग्ने विश्लेषण गरिएपनि यसको विपरित सुनको मुल्य भने अकस्मात बढेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL