Logo

दोलखामा बाली तथा पशुबीमा सम्वन्धि अन्तक्रिर्या, शाखा कार्यालयको उद्दघाटन

दोलखामा बाली तथा पशुबीमा सम्वन्धि अन्तक्रिर्या, शाखा कार्यालयको उद्दघाटन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
६ बैशाख,काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले दोलखामा आयोजना गरेको बाली तथा पशु पक्षी बीमा सम्बन्धि एक अन्तरव्रिmया कार्यक्रम सम्पन्न भएको छ । चरीकोटमा आयोजीत कार्यक्रममा बीमा समितीका अध्यक्ष प्रा. डा. फत्तेबहादुर केसीले वर्तमान कृषि बीमाको अवस्थ तथा नेपाल सरकारको बाली तथा पशुपक्षी बीमा सम्बन्धी नीति बारे प्रकाश पारे ।

laxmi

सो अवसरमा दोलखा जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुखहरु बैंक तथा वित्तिय संस्थाका स्थानीय प्रतिनिधिहरु, सहकारी कार्यालय तथा कृषिमा संलग्न उद्यमी तथा व्यवसायीलगायतको उपस्थिती रहेको थियो ।

कम्पनीको तर्फबाट कृषिबीमा सम्बन्धि विभिन्न बीमालेखहरुको बारेमा जानकारी गराइयो । साथै कम्पनीको चरिकोटमा बाली तथा पशुपंक्षी बीमाको लागि खोलिएको शाखा कार्यालयको एक समारोहका विच बीमा समितीका अध्यक्ष केसीले उद्दघाटन गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL