Logo

केसीले अनसन तोड्ने, चिकित्सकको आन्दोल पनि फिर्ता

केसीले अनसन तोड्ने, चिकित्सकको आन्दोल पनि फिर्ता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१९ चैत,काठमाडौं । डां गोविन्द केसी अनसन बसेको १२ दिनपछी बिहीबार अनसन तोड्ने भएका छन् । सरकारी वार्ता टोलिसंग ११ बुँदे सहमती भएपछी आज ३ बजे अनसन तोड्न तयार भएका हुन् ।

सो सरकारका मुख्य सचिव लिलामणी पौडेल र केसीले सहमतिको मस्यौदामा हस्ताक्षर गरेका छन् । सहमतीसँगै चिकित्सकहरुको आन्दोलन पनी फिर्ता हुने भएको छ ।

तयस्तै दुई दिनदेखि देशभर बन्द रहेको ओपिडी सेवा पनि सुचारु भएको छ । सहमति अनुसार आगामी शैक्षिकसत्रदेखि सरकारका मातहतमा रहेका हरेक मेडिकल कलेज, एमएस,एमडी बिएनलगायत पढाइलाई निशुल्क गरिने भएको छ ।

साथै सो विषय अध्ययनका लागि दुर्गम जिल्ला जानुपर्ने नियम छ ।

प्रतिक्रिया दिनुहोस्
MBL