Logo

शनिबारदेखि लोडसेडिङ २ घण्टा घट्ने, हप्ताको ५९ घण्टा

शनिबारदेखि लोडसेडिङ २ घण्टा घट्ने, हप्ताको ५९ घण्टा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१९ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबारदेखि लोडसेडिङ २ घण्टा घटाउने भएको छ । जस अनुसार दैनिक ८ घण्टा मात्र लोडसेडिङ हुने भएको छ ।

विद्युत् चुहावट नियन्त्रण, कुलेखानी जलाशयमा बढ्दो पानीको तह र आन्तरिक व्यवस्थापनमा आएको सुधारका कारण लोडसेडिङ घटाउन लागिएको प्राधिकरणले जानकारी दिएको छ ।

आगामी दिनमा हप्ताको ५९ घण्टा मात्र लोडसेडिङ हुनेछ । यो अहिलेको भन्दा ८ घण्टा कमि हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL