Logo

अर्घाखाँची सिमेन्टले गर्यो अन्तरक्रिया, गुणस्तरिय निर्माणमा सहयोग पुर्याउने

अर्घाखाँची सिमेन्टले गर्यो अन्तरक्रिया, गुणस्तरिय निर्माणमा सहयोग पुर्याउने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

अघाखाँची सिमेन्टले निर्माण व्यवसायी र इन्जिनियमहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

सिमेन्टले  चितवन जिल्लाको सम्पूर्ण सिमेन्ट व्यवसायी, निर्माण व्यवसायी र इन्जिनियरहरु अर्घाखा“ची ओ.पी.सी सिमेन्टको विशेष भेटघाट कार्यक्रम गरेको हो ।

सो कार्यक्रममा चितवन उधोग वाणिज्य संघका अध्यक्ष कल्याण जोशीले उच्च स्तरीय सिमेन्टको उत्पादन लिएर अर्घाखा“ची ओ.पी.सी सिमेन्ट आएको र यसले देशको गुणस्तरीय निर्माणमा टेवा पु¥याउनका साथै युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर पनि प्रदान गरेको जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL