Logo

सिरहा१ मा कांग्रेस नेता गिरी विजयी, एमालेका गंगा यादब पराजित

सिरहा१ मा कांग्रेस नेता गिरी विजयी, एमालेका गंगा यादब पराजित


बिजखबर संवाददाता
162
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरी सिरहाको क्षेत्र नंम्बर १बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

गिरी २३ हजार ९५१ मत ल्याएर विजयी भएका हुन् ।

गिरीले निकटतम प्रतिद्धन्द्धी एमालेका गंगा यादबलाई २६ सय ८० मत अन्तरले पराजित गरेका हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL