Logo

महोत्तरीबाट माओवादीका गिरिराजमणि पोखरेल विजयी

महोत्तरीबाट माओवादीका गिरिराजमणि पोखरेल विजयी


बिजखबर संवाददाता
162
Shares

काठमाडौं । महोत्तरी क्षेत्र नं १ बाट बामगठबन्धनका उम्मेदवार गिरिराजमणि पोखरेल विजयी भएका छन् । बामगठबन्धनकातर्फतबाट माओवादी केन्द्रका उम्मेदवार पोखरेले आफ्ना प्रतिस्पर्धी संघीय समाजवादी फोरमका उम्मेदवारलाई ४ हजारभन्दा बढी मतले पराजित गरेका हुन् ।

विजयी पोखरेलले २३ हजार ७ सय ७६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालकी लक्ष्मी महतोले १९ हजार ४ सय ९२ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL