Logo

तनहुँ १मा रामचन्द्र पौडेल पराजित, एमालेका किसानकुमार श्रेष्ठले हराए

तनहुँ १मा रामचन्द्र पौडेल पराजित, एमालेका किसानकुमार श्रेष्ठले हराए


बिजखबर संवाददाता
162
Shares

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा वामगठबन्धनका किसानकुमार श्रेष्ठ विजयी भएका छन् ।

उनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका हुन् । पौडेल एमालेका श्रेष्ठसँग ६४१४ मतान्तरले पराजित भएका हुन् ।

श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याउँदा पौडेलले २७ हजार ६ सय ७५ मत मात्र पाए ।

२०७० सालमा भएको संविधानसभा निर्वाचनमा पौडेलले श्रेष्ठलाई पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL