Logo

काठमाडौं २ बाट माधवकुमार नेपाल विजयी

काठमाडौं २ बाट माधवकुमार नेपाल विजयी


बिजखबर संवाददाता
81
Shares

काठमाडौं क्षेत्र नं २ बाट एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विजयी भएका छन् ।

नेपाल २७ हजार ३ सय ६६ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका भएका हुन् ।

नेपालका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दिपक कुइँकेलले १४ हजार ९ सय २ मत ल्याए । त्यसैगरी विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले ७ हजार ४ सय ३६ मत ल्याएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL