Logo

काठमाडौं ५ को मतगणना स्थगित, खसेकोभन्दा भेटियो बढी मत

काठमाडौं ५ को मतगणना स्थगित, खसेकोभन्दा भेटियो बढी मत


बिजखबर संवाददाता
7.4k
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ को मतगणना स्थगित भएको छ ।

मुचुल्का उठाउँदा खसेको मतभन्दा १२ मत बढी भेटिएपछि मतगणना स्थगित भएको हो ।

सो बिषयमा विवाद भएपछि सो क्षेत्रकोम मतगणना नै स्थगित भएको आयोगले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL