Logo

ललितपुर १ मा नवराज सिलवालको अग्रता, पच्छ्याउँदै उदय शमशेर

ललितपुर १ मा नवराज सिलवालको अग्रता, पच्छ्याउँदै उदय शमशेर


बिजखबर संवाददाता
945
Shares

काठमाडौं । ललितपुरको १ नम्बरको प्रारम्भिक मत परिणाम सार्वजनिक हुँदा बामगठबन्धनका उम्मेदवार नवराज सिलावलले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार बामगठबन्धनकातर्फबाट उम्मेदवार बनेका एमालेका नवराज सिलवालले ४ सय ६६ मतका साथ अग्रता लिएका छन् ।
उनलाई पच्छ्याउँदै लाकतान्त्रिक गठबन्धनका तफबाट नेपाली कांग्रेसका उम्मेदवारले उदय शमशेर राणा ४ सय १४ मत प्राप्त गरी पच्छ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL